Monday, December 23, 2013

Suaahara (Good Nutrition)

 सुआहारा भाग - १

आमा हरुलाई शिक्षा दिन, आयो सुआहारा
गाउँ गाउँ मा पोषणको लहर, ल्यायो सुआहारा

साना नानी बाबुको ख्याल गर्न लाई
"भन्छिन् आमा" रेडीयोमा सुन सुआहारा
आमा हरुलाई शिक्षा दिन, आयो सुआहारा

गर्भवती आमा बच्चा सबलाई माया गर्दै
सकारात्मक सन्देश दिन, आयो सुआहारा
गाउँ गाउँ मा पोषणको लहर, ल्यायो सुआहारा

खानपानमा सरसफाईको हल्ला मच्चाउदै
गाउँ गाउँको घर घरमा छायो सुआहारा
आमा हरुलाई शिक्षा दिन, आयो सुआहारा

लिला ब गुरुङ

No comments:

Post a Comment